नवलपरासी, ५ माघ । कावासोतीमा बसको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको छ । दिल्लीबाट काठमाडौं जाँदै गरेको यात्रुवाहक बसले ठक्कर दिँदा कावासोतीको सभापति चोकमा बाटो काट्दै गरेका स्थानीय ७३ वर्षीय मानबहादुर सदासंकरको शुक्रबार साँझ ज्यान गएको हो ।

प्रतिक्रिया