
पोखरा, ७ पुस । सहकारी ठगी आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।
आज लामिछानेविरूद्व सुर्यदर्शन सहकारी ठगी प्रकरणमा मुद्दा दर्ता हुँदैछ ।
जीवी राईसहित ३२ जनाविरूद्व शुक्रबार नै मुद्दा दर्ता भइसकेको छ भने रविसहित छविलाल जोशी लगायत पाँचजनाविरूद्व आज मुद्दा दर्ता गर्न लागिएको हो ।








प्रतिक्रिया