काठमाडौं, ३ पुस । दुर्गा प्रसाईद्वारा दोस्रो पटक दायर बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।
आज न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले कारण देखाउ आदेश जारी गर्दै बन्दी उपस्थित गराउन पनि आदेश दिएको हो ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया