१७ कार्तिक २०८३, मंगलबार

रवि लामिछानेलाई थप ४ दिन थुनामा राख्न अदालतको अनुमति

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, २३ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

कास्की जिल्ला अदालतले आज छैठौँ पटक म्याद थप गर्दै थप चार दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिएको हो ।