
धादिङ, २३ मंसिर । पृथ्वी राजमार्गस्थित बेनीघाट रोराङ गाउँपालिका-७ को कृष्णभीरबाट ग्यास बोकेको बुलेट त्रिशूली नदीमा खसेको छ ।
एनएल ०२ एल ३९०७ नम्बरको ग्यास बोकेको भारतीय गाडीको पछाडिको भाग त्रिशूली नदीमा खसेको हो ।
ग्यास बुलेट बगाएर करिब २ सय मिटर तल पुगेको छ । बुलेट चालकको अवस्था अज्ञात रहेको र प्रहरीले खोजी गरिरहेको बताइएको छ ।








प्रतिक्रिया