काठमाडौं, १९ असार । शनिबार एकाबिहानै नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ।
बिहान एक बजेर ४९ मिनेटमा धादिङको भूमिस्थान नजिकै केन्द्रविन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्पको पराकम्प गएको हो ।
नेपालमा दुई दिनपछि मात्र यो पराकम्प महसुस गरिएको हो । यसअघि बिहीबार दुईपटक भूकम्पका पराकम्प गएका थिए ।













प्रतिक्रिया