पोखरा, २७ कार्तिक । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने सवार बुद्ध एयरको जहाज भैरहवा उडेको छ । भैरहवाको मौसम खराबीका कारण ढिलो गरी जहाज पोखराबाट भैरहवा उडेको हो ।

प्रतिक्रिया