३१ जेष्ठ २०८३, आइतबार

काठमाडौंबाट भैरहवा जाँदै गरेको विमान पोखरामा अवतरण

854
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल फोटो

काठमाडौं, २७ कार्तिक । काठमाडौंबाट भैरहवा जाँदै गरेको विमान पोखरामा अवतरण गरेको छ ।

भैरहवा जाँदै गरेको बुद्व एयरको ९ एन–एएनपी विमान मौसम प्रतिकुलताका कारण पोखरामा अवतरण गरेको हो । भैरहवा पुगेर अवतरण गर्न नसकेपछि विमान पोखरा गएको थियो ।

मौसम खुलेसँगै विमान भैरहवा जाने बताइएको छ ।