
काठमाडौं, २५ कात्तिक । संघीय संसद्को प्रतिनिधि सभाअन्तर्गत अर्थ समितिको बैठक आज बस्दैछ ।
बैठक बिहान ११ बजे सिंहदरबारस्थित संघीय संसद सचिवालयमा रहेको अर्थ समितिको कक्षमा बस्नेछ ।
बैठकमा समितिको आन्तरिक छलफलको कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।












प्रतिक्रिया