
जाजरकोट, २० कार्तिक । जाजरकोटको नलगाढ नगरपालिकाको उपप्रमुखका लागि नेकपा (एमाले) ले उम्मेदवार तय गरेको छ ।
एमालेले सुनिता बोहरालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
भूकम्पमा परेर उपप्रमुख सरिता सिंहको मृत्यु भएपछि रिक्त रहेको उपप्रमुख पदमा उपनिर्वाचन हुन लागेको हो ।












प्रतिक्रिया