८ श्रावण २०८३, शुक्रबार

नेता कार्यकर्ता पक्राउ परेपछि रास्वपा आक्रोशित, प्रहरीसँग झडप हुने सक्ने सम्भावना

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ कार्तिक । बालुवाटारमा प्रदर्शनका लागि पुगेका १७ जना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेपछि रास्वपाका नेता कार्यकर्ता थप आक्रोशित बनेका छन् ।

प्रहरीले शान्तिपूर्ण प्रदर्शनमा दमन गरेको भन्दै पक्राउ गरिएकालाई तत्काल बिना शर्त रिहा गर्न रास्वपाले माग गरेको हो ।

पक्राउ परेका नेता कार्यकर्ता तत्काल रिहा नभए व्यारिकेट नै तोड्ने चेतावनी रास्वपाले र्दिको छ ।

Skip This