३१ आश्विन २०८३, शनिबार

भारतलाई हराउँदै नेपाल साफ च्याम्पियनसिपको फाइनलमा

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ कार्तिक । साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल फाइनलमा प्रवेश गरेको छ ।

आज भएको खेलमा भारतलाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा खेल बराबरीमा गएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।