
काठमाडौं, ८ कार्तिक । नेकपा एमालेको केन्द्रीय कार्यालय भवन बनाउन व्यवसायी मीनबहादुर गुरुङले गरेको जग्गादानविरुद्धको रिट हेर्न नमिल्नेमा परेको छ ।
न्यायाधीश नहकुल सुवेदीको इजलासमा परेको रिट हेर्न नमिल्नेमा परेको हो ।
न्यायाधीश सुवेदीले मीनबहादुर जोडिएको ललिता निवास जग्गा प्रकरणको मुद्दा आफूले हेरिसकेकाले अहिलेको मुद्दा नहेर्ने भन्दै हेर्न नमिल्नेमा पठाएका हुन् ।












प्रतिक्रिया