काठमाडौं, ७ कार्तिक । नजिकिँदै गरेको तिहारमा ग्रीन सिटि बनाउने योजना अनुसार ललितपुर महानगरपालिकाले बिजुलीका पोल रंग्याउने काम थालेको छ । महानगरपालिकाका कर्मचारीले आज आज हात्तिवनस्थित क्षेत्रमा पोलहरूमा रंग लगाइरहेका हुन् ।

प्रतिक्रिया