१ श्रावण २०८३, शुक्रबार

रवि लामिछानेविरूद्व पक्राउ पुर्जी जारी

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

सहकारी ठगी प्रकरणमा जिल्ला अदालत कास्कीले लामिछानेविरूद्व पक्राउ पुर्जी जारी गरेको हो ।

सहकारी छानबिन समितिले सहकारी ठगी गरेर ल्याएको रकम खर्च गर्नमा लामिछानेको संलग्नता देखिएको ठहर गरेको थियो ।

पक्राउ पुर्जी जारी भएसँगै लामिछानेलाई पक्राउ गर्न प्रहरीलाई बाटो खुलेको छ ।