८ श्रावण २०८३, शुक्रबार

अन्तत: अमेरिकाले सन्दीपलाई दियो भिसा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ असोज । क्रिकेटर सन्दीप लामिछानेले अमेरिकाको भिसा पाउनु भएको छ ।

भिसा नपाउँदा अमेरिका जान नपाउनु भएका सन्दीपले अन्ततः भिसा पाउनु भएको हो । सन्दीपले अमेरिकामा आयोजना हुने विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज खेल्न जानका लागि भिसाको आवेदन दिनु भएको थियो ।

भिसा पाएसँगै सन्दीप आजै अमेरिका उड्नुहुनेछ ।