१८ असार २०८३, बिहिबार

रविविरूद्व पक्राउ पुर्जी जारी गर्न न्यायाधीश र प्रहरी छलफलमा

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ कार्तिक । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्व पक्राउ पुर्जी जारी गर्ने विषयमा अहिले कास्की जिल्ला अदालतका न्यायाधीस कृष्णजंग शाह र प्रहरीबीच छलफल भइरहेको छ ।

लामिछानेविरूद्व पक्राउ पुर्जी जारी गर्ने तयारी भएको भन्ने हल्लाकाबीच न्यायाधीस शाहले प्रहरीसँग छलफल गरिरहनु भएको हो ।

अदालतका ७ जना न्यायाधीशहरुमध्ये ६ जना न्यायाधीश आज विदामा हुनुहुन्छ ।