१८ कार्तिक २०८३, बुधबार

नेपालमा फेरि भूकम्पको धक्का

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Earth-quake-tableकाठमाडौं, १६ असार । नेपालमा बुधबार फेरि भूकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज विहान ९ बजेर १२ मिनेटमा दोलखा केन्द्रविन्दु भएर गएको भूकम्पको धक्का आसपासका क्षेत्रमा समेत महसुस गरिएको छ ।

केन्द्रका अनुसार दोलखा केन्द्रविन्दु भएर गएको भूकम्पको धक्का ४ दशमलब २ रेक्टर स्केलको हो । यसअघि आजैविहान सिन्धुपाल्चोक केन्द्रविन्दु भएर गएको भूकम्पको धक्का महसुस गरिएको थियो ।