मुस्ताङ, ७ भदौ । मुस्ताङमा हिमपहिरो आएर खोला थुनिएको छ ।
थासाङ गाउँपालिका-२ स्थित कोबाङमा हिमपहिरो आएर बोक्सि खोला थुनिएको हो । खोला थुनिएपछि खोलाको तटीय क्षेत्रमा रहेका ९ घरहरूलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया