
काठमाडौं, ३२ साउन । सोलुखुम्बुको पासाङल्हामू गाउँपालिका वडा– ५ थामेमा आएको बाढीमा परेका सातजनाको उद्वार गरिएको छ ।
नेपाली सेनाले उहाँहरूको उद्वार गरेको हो । हालसम्म बाढीले मानवीय क्षति भएको समाचार प्राप्त भएको छैन ।
बाढीले थामे गाउँका घरहरू, विद्यालय, होमस्टेहरू बगाएको छ ।












प्रतिक्रिया