२४ असार २०८३, बुधबार

जिम्बाबेविरुद्धको टी-२० सिरिजमा भारत ४-१ ले विजयी

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ असार । भारतले जिम्बाबेविरुद्धको टी-२० सिरिज ४-१ ले जितेको छ ।

आइतबार सम्पन्न सिरिजको अन्तिम तथा पाँचौं खेलमा भारतले जिम्बाबेलाई ४२ रनले पराजित गरेको हो ।

भारतले दिएको १६८ रनको लक्ष्य पछ्याएको जिम्बाबे १८.३ ओभरमा १२५ रन बनाएर अलआउट भएको थियो । यसअघि भारतले पहिला ब्याटिङ गर्दै ६ विकेट गुमाएर १६७ रन बनाएको थियो ।

यस सिरिजमा पहिलो खेल जिम्बाबेले जितेको थियो भने त्यसपछिका चारै खेल भारतले जितेको थियो । यससँगै यस सिरिजको प्लेयर अफ द सिरिज भारतका वाशिंगटन सुन्दर बनेका छन् ।