५ श्रावण २०८३, मंगलबार

एमाले संसदीय दलको बैठक बस्दै

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, १ असार । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा आज दिउँसो २ बजेदेखि बस्ने गरी एमालेले संसदीय दलको बैठक बोलाएको हो ।

एमाले प्रमुख सचेतक महेश बर्तौलाकाअनुसार बैठकमा पार्टी अध्यक्ष तथा दलका नेता केपी शर्मा ओलीले समसामयिक राजनीतिक परिस्थितिमा सांसदहरूलाई निर्देशन दिनुहुने तथा संसदमा पार्टीको भूमिका बारे छलफल हुनेछ ।