काठमाडौं, १५ जेठ । गणतन्त्र दिवस, २०८१ का अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ ।
१७ औं गणतन्त्र दिवसका अवसरमा नेपाली जनताको आन्दोलन र परिवर्तनको आकांक्षासँग जोडिएको दिनका रूपमा आज देशभर विभिन्न कार्यक्रम भइरहेका छन् ।

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया