६ कार्तिक २०८३, शुक्रबार

यार्सागुम्बा टिप्दै गर्दा लडेर मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

yarsagumbaजाजरकोट, ४ असार । जाजरकोट ढिमे गाविस–८ समाइलाका ३४ वर्षीय खर्कसिंह टमटाको लडेर मृत्यु भएको छ ।

डोल्पाको कागमारा लेकमा यार्सागुम्बा टिप्दै गर्दा बिहीबार बेलुकी लडेर उनको मृत्यु भएको स्थानीय रत्नबहादुर नेपालीले टेलिफोनमार्फत जानकारी दिनुभयो ।

उनी एक हप्ता पहिले ढिमेबाट डोल्पा यार्सागुम्बा टिप्न गएका थिए । रासस