१४ कार्तिक २०८३, शनिबार

राष्ट्रियसभाको रिक्त सदस्यमा एमालेकी अञ्जान शाक्य सिफारिस

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० चैत । राष्ट्रियसभाको रिक्त एक सदस्यमा अञ्जान शाक्यलाई मनोनयनका लागि सिफारिस गरिएको छ ।

मन्त्रिपरिषद्‍को शुक्रबार बसेको बैठकले संखुवासभाकी शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनयनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

नेकपा (एमाले) को विदेश विभाग सचिवसमेत रहनु भएकी शाक्य यसअघि इजरायलका लागि नेपाली राजदूत रहनुभएको थियो ।