
सुर्खेत, २८ चैत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
उहाँलाई आज प्रदेश प्रमुख तिलक परियारले शपथ ग्रहण गराउनुभएको हो ।
नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता कँडेल बुधवार नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।








प्रतिक्रिया