१३ कार्तिक २०८३, शुक्रबार

रास्वपा उपाध्यक्ष र सहमहामन्त्री जोडिएको हाम्रो नयाँ कृषि सहकारीका उपाध्यक्ष पक्राउ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ चैत । हाम्रो नयाँ कृषि सहकारी ठगी प्रकरणमा उपाध्यक्ष लिलाबहादुर गुरुङसहित तीनजना पक्राउ पर्नुभएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सहकारीका उपाध्यक्ष गुरुङसहित कोषाध्यक्ष नवीन अछामी र सञ्चालक समितिका सदस्य रामहरि अधिकारीलाई पक्राउ गरेको हो ।

सहकारीका अध्यक्ष जीबी राई भने फरार हुनुहुन्छ । यो सहकारीमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीको पनि नाम जोडिएको छ ।