१३ कार्तिक २०८३, शुक्रबार

राष्ट्रिय सभा उपाध्यक्षमा एमालेकी विमला र काँग्रेसकी विष्णुको उम्मेदवारी दर्ता

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ चैत । राष्ट्रिय सभा उपाध्यक्षका लागि नेकपा (एमाले) की विमला घिमिरे र नेपाली कांग्रेसकी काँग्रेसकी विष्णुदेवी पुडासैनीले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

राष्ट्रियसभा उपाध्यक्षबाट माओवादी केन्द्रकी उर्मिला अर्यालले राजीनामा दिएपछि उपाध्यक्ष पद रिक्त छ ।

रिक्त पदका लागि भोलि निर्वाचन हुँदैछ ।