३१ आश्विन २०८३, शनिबार

एमाले अध्यक्ष ओलीसँग आज सिनेमा संवाद हुने

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ चैत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग सिनेमा संवाद हुँदैछ ।

नेपाली सिने जगतका महानायक राजेश हमालले पूर्वप्रधानमन्त्री ओलीसँग सिनेमा संवाद गर्न लाग्नुभएको हो ।

सातौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको दोस्रो दिन ओलीसँग सिनेमा संवाद हुन लागेको हो । यो संवाद राष्ट्रियसभा गृह, प्रदर्शनीमार्गमा बिहान ११ः३० बजे देखि सुरू हुने आयोजकले जनाएका छन् ।

नेपालको इतिहासमा पहिलो पटक पूर्वप्रधानमन्त्रीसँग सिनेमा संवाद हुन लागेको हो ।