२६ असार २०८३, शुक्रबार

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने जसपाको निर्णय

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ फागुन । जनता समाजवादी पार्टी नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने भएको छ ।

आज बसेको संसदीय दलको बैठकले विश्वासको मत दिने निर्णय गरेको हो ।

बैठकले सांसदहरुलाई प्रधानमन्त्रीको पक्षमा विश्वासको मत दिन ह्विप जारी गर्ने निर्णय पनि गरेको छ।