१७ कार्तिक २०८३, मंगलबार

दोलखा केन्द्रविन्दु भएर नेपालमा फेरि भूकम्प

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bhukampaकाठमाडौं, ३१ जेठ । दोलखा केन्द्रविन्दु भएर नेपालमा आइतबार फेरि भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दोलखा केन्द्रविन्दु भएर आज दिउँसो ३ बजेर १ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्पको धक्का आसपासका क्षेत्रमा पनि महसुस भएको थियो ।

दोलखा केन्द्रविन्दु भएर गएको भूकम्पको धक्का ४ दशमलब १ रेक्टर स्केलको हो । यसअघि आज विहानै नुवाकोट केन्द्रविन्दु ४ दशमलब २ रेक्टर स्केलको भूकम्प गएको थियो ।

Earth-quake-table