१८ कार्तिक २०८३, बुधबार

आङकाजी शेर्पाको धम्कीविरुद्ध प्रचण्डपुत्र प्रकाशको कडा प्रतिवाद

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ang-kaji-sherpa

काठमाडौँ, ३१ जेठ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फेसबुकबाट धम्कीयुक्त भाषा लेख्ने जातिवादी नेता आङकाजी शेर्पालाई प्रचण्ड पुत्र प्रकाश दाहालले कडा जवाफ दिएका छन् ।

‘प्रचण्ड जीवित रहनु, १३ हजार शहिदको अपमान हो’ भन्दै प्रचण्ड र विजय गच्छदार रहेको बैठकमा पूर्व जनमुक्ति सेना र मधेशी युवाहरुले प्रेसर कुकर बम र बन्दुक लिएर जाने धम्कीयुक्त भाषा लेखेका आङकाजीलाई प्रकाशले फेसबुकबाटै कडा जबाफ फर्काएका हुन् ।

प्रचण्डले यहाँसँग ल्याएको भन्दै प्रकाशले आङकाजीलाई यस्तो लेखेका छन् :

Prakash-dahal-aangkaji

जातीयताको माग राख्दै चर्का भाषण र टिप्पणी गर्ने शेर्पा पटकपटक विवादमा आउने गरेका छन् । यसअघि उनले यस्तो स्टाटस फेसबुकमा लेखेका थिए ।

Ang-Kaji-Sherpa-prachanda-threat