६ कार्तिक २०८३, शुक्रबार

काठमाडौंको मातातिर्थ जंगलमा लास भेटियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

death-body
फाइल तस्वीर

काठमाडौँ, ३१ जेठ । चन्द्रागिरी नगरपालिका–९ बस्ने ४६ बर्षीय कान्छा सुनार मृत अवस्थामा फेला परेका छन् ।

जेठ २९ गतेदेखि सम्पर्क विहिन भएका उनका आफन्तले खोजतलास गर्ने क्रममा शनिबार मातातिर्थ जंगलमा मृत फेला परेका थिए । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।