१८ कार्तिक २०८३, बुधबार

नेपालमा फेरि भूकम्पको धक्का

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ktm-Bhukampa

काठमाडौँ, ३१ जेठ । नेपालमा फेरि भूकम्पको धक्का महसुस गरिएको छ ।

नुवाकोटलाई केन्द्रबिन्दु बनाएर बिहान ५ बजेर ५९ मिनेटमा ४.२ रेक्टर स्केलको भुकम्पको पराकम्पन गएको हो । भूकम्प मापन केन्द्रका अनुसार, यसअघि शनिबार बिहान सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर ५.२ रेक्टर स्केलको भूकम्प गएको थियो ।