६ कार्तिक २०८३, शुक्रबार

ट्याक्टरबाट खसेर बालकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, ३० जेठ । कैलालीको अत्तरिया नगरपालिका–१० मा आज ट्र्याक्टरबाट खसेर एक बालकको मृत्यु भएको छ ।

स्याउले बजारबाट मटियारीतर्फ आउँदै गरेको से१त ४०२ नं को ट्र्याक्टरमा सवार बेलादेवीपुर गाविस–७ का १० वर्षीय जोशिव रानाको मृत्यु भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

ट्र्याक्टरबाट खसेर घाइते भएका बालकको उपचारका लागि अस्पताल ल्याउँदा बाटैमा मृत्यु भएको हो । रासस