६ कार्तिक २०८३, शुक्रबार

दोलखालाई केन्द्रबिन्दु बनाएर फेरि भूकम्प

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bhukampa

काठमाडौँ, ३० जेठ । दोलखालाई केन्द्रबिन्दु बनाएर आज बिहानै नेपालमा भूकम्पको कडा धक्का महसुस गरिएको छ ।

दोलखालाई केन्द्रबिन्दु बनाएर बिहान ७ बजेर ३ मिनेटमा ५.२ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।एकाबिहानै गएको भूकम्पको दोलखामा कडा धक्का महसुस गरिएको थियो ।

यसअघि शुक्रबार बिहान १० बजेर १९ मिनेटमा दोलखालाई नै केन्द्रबिन्दु बनाएर ४.४ रेक्टर स्केलको पराकम्पन गएको थियो ।

dolakha-bhukampa