१० कार्तिक २०८३, मंगलबार

सन्दीप लामिछानेविरुद्धको मुद्दामा बहस सकियो, आजै आदेश आउने

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ पुस । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको बलात्कारको मुद्दाको बहस सकिएको छ ।

काठमाडौं जिल्ला अदालतमा न्यायाधीश शिशिरराज ढकालको इजलासमा बहस सकियो । मुद्वाको फैसला आजै आउने बताइएको छ ।

सन्दीपमाथि एक किशोरीले बलात्कार आरोप लगाएकी छिन् ।