
काठमाडौं, १३ पुस । बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गर्ने १८ जना रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।
ईपीएसको आवेदन फारम भर्न नपाएको भन्दै आन्दोलित भएका परीक्षार्थीले मन्त्रीको गाडीमै आगजनी गरेका थिए ।
त्यसक्रममा प्रहरीसँगको झडपमा गोली लागेर एकजना युवकको मृत्यु समेत भएको छ ।















प्रतिक्रिया