
काठमाडौं, ८ पुस । नेकपा (एमाले) ले झुलाघाट-चिवाभञ्याङ समृद्धिका लागि संकल्प यात्राको उपलब्धि सार्वजनिक गरेको छ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा आइतबार पत्रकार सम्मेलन गरेर एमालेले संकल्प यात्राका उपलब्धि सार्वजनिक गरेको हो ।
जनतामा उत्साह थप्न, अहिलेको सरकारका कारण जनतामा बढेको निराशालाई आशामा बदल्न, मध्यपहाडका समस्या उजागर गरेर तिनको समाधान केन्द्रित योजना बनाउन संकल्प यात्रा सफल भएको एमालेको ठहर छ।
















प्रतिक्रिया