१० कार्तिक २०८३, मंगलबार

मुख्य रजिष्ट्रार कुँवर र रजिष्ट्रार पौडेल उच्च अदालतको न्यायाधीशमा सिफारिस

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ पुस । सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर र रजिष्ट्रार निर्मला पौडेललाई उच्च अदालत पोखराको न्यायाधीशमा सिफारिस भएका छन् ।

आज बसेको न्याय परिषद्को बैठकले कुँवर र पौडेललाई न्यायाधीसका लागि सिफारिस गरेको हो ।