५ कार्तिक २०८३, बिहिबार

सुनको मूल्य बढ्यो

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ पुस । नेपाली बजारमा आज मंगलबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा २ सय रुपैयाँ बढेर एक लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन तोलाको एक लाख १७ हजार ४५० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले घटेर १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।