२७ कार्तिक २०८३, शुक्रबार

लाङटाङ पदयात्रा सम्पन्न गरी फर्कंदै गरेका पथ प्रदर्शकको निधन

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रसुवा​, १७ मंसिर । रसुवामा एक जना पथ प्रदर्शकको निधन भएको छ ।

लाङटाङ पदयात्रा सम्पन्न गरी फर्कंदै गरेका धादिङ धुनीबेँसीका ५० वर्षीय कुमार पाण्डेको मृत्यु भएको हो ।

रसुवा जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीका अनुसार एक विदेशी नागरिकलाई लाङटाङ घुमाई काठमाडौं फर्कने क्रममा बास बसेको लामा होटलको कोठामा उनलाई शनिबार मृत अवस्थामा भेटिएको हो ।