९ कार्तिक २०८३, सोमबार

दुर्गा प्रसाईंका २६ जना समर्थक पक्राउ, प्रसाईं घरमै नजरबन्दमा

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ मंसिर । प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंका २६ जना कार्यकर्तालाई पक्राउ गरेको छ ।

प्रहरीले उनीहरूलाई काठमाडौंको तीनकुनेस्थित प्रदर्शनस्थलबाट पक्राउ गरेको हो । प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’को समर्थनमा निस्किएकाहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रसाईंलाई भने प्रहरीले भक्तपुरस्थित घरमै नजरबन्दमा राखेको छ ।