९ कार्तिक २०८३, सोमबार

जब एमाले अध्यक्ष केपी शर्मा ओलीले बलिङ र ब्याटिङ गरे (तस्वीरहरू)

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ मंसिर । मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आजदेखि पोखरामा ‘केपी ओली कप राष्ट्रिय टी-२० क्रिकेट’ प्रतियोगिता सुरु भएको छ ।

नेकपा (एमाले( का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतियोगिता उद्घाटन गरेका हुन् ।

सो क्रममा अध्यक्ष ओलीले क्रिकेटसमेत खेलेका थिए ।

उनले बलिङ र ब्याटिङ दुवै गरेका थिए ।