३ कार्तिक २०८३, मंगलबार

युवा संघ र दुर्गा प्रसाईंको प्रदर्शनस्थलमा प्रहरीले प्रयोग गर्‍यो जामर

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौैं, ७ मंसिर । नेपाल प्रहरीले नेकपा (एमाले) को भ्रातृ संगठन युवा संघ नेपाल र मेडिकल व्यवसायी दुर्गा प्रसाईंको प्रदर्शनस्थलमा जामरको प्रयोग गरेको छ ।

युवा संघको प्रदर्शन स्थल तीनकुने र प्रसाईंको समूहको बल्खु प्रदर्शनस्थलमा सञ्चार सम्पर्क विच्छेद गर्न जामरको प्रयोग गरेको हो ।

जामर भेहिकल राखेपछि अहिले दुवै स्थानमा मोबाइलको नेटवर्क लागेको छैन ।