३ कार्तिक २०८३, मंगलबार

उपरथी ताराध्वज पाण्डेको राजीनामा स्वीकृत

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ मंसिर । नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेको राजीनामा स्वीकृत भएको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले पाण्डेको राजीनामा स्वीकृत गरेको हो ।

जन्ममिति कीर्ते गरेको आरोप लागेपछि उनले राजीनामा बुझाएका थिए ।