३ कार्तिक २०८३, मंगलबार

दुर्गा प्रसाईँको मंसिर ७ को प्रदर्शन बल्खु चोकमा हुने

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ मंसिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले मंसिर ७ गते काठमाडौंको बल्खु चोकमा प्रदर्शन गर्ने भएका छन् ।

यसअघि प्रसाईं समूहले माइतीघरमा प्रदर्शन गर्ने निर्णय गरेकोमा सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघरदेखि नयाँ बानेश्वर चोकसम्म निषेधाज्ञा जारी गरेपछि स्थान परिवर्तन गर्दै बल्खु चोकमा गर्नें निर्णय भएको हो ।

सोही दिन नेकपा एमाले निकट युवा संघले पनि काठमाडौंमा प्रदर्शन गर्दैछ ।