
काठमाडौं, ३ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौंको गौरीघाटमा पुगेर छठ पूजा गरेका छन् ।
यसअघिका राष्ट्रपतिहरूल पनि छठ पूजा गर्ने गरेका थिए ।
यसैबीच काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले पनि गौरीघाट पुगेर छठ पूजा गरेका छन् ।
छठ पर्वमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिइने चलन छ ।















प्रतिक्रिया