
प्युठान, २ मंसिर । प्युठानमा चार दिनदेखि बेपत्ता आमा–छोराको शव फेला परेको छ ।
नौबहिनी गाउँपालिका–३ खवाङकी २२ वर्षीया रीमा बुढामगर र उनका तीन वर्षीय छोरा मुस्कान बुढामगर मृत फेला परेका हुन् ।
उनीहरू चारदिनदेखि बेपत्ता दिए । उनीहरूको शव घर नजिकैको भीरमा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया