१ कार्तिक २०८३, आइतबार

‘दिमाग खराब’ को साथमा चलचित्र निर्माता संघ

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० कात्तिक । चलचित्र ‘दिमाग खराब’ टीमको उठाएका मागप्रति नेपाल चलचित्र निर्माता संघले पनि ऐक्यबद्वता जनाएको छ ।

आज बसेको बैठकले चलचित्र दिमाग खराब टीमले उठाएका मागप्रति समर्थन जनाएको हो ।

‘दिमाग खराब’ टीमले विदेशी चलचित्र बराबर नै शो पाउनुपर्ने र आम्दानीको ५० प्रतिशत हिस्सा निरन्तर प्राप्त हुनुपर्ने शर्त राखेको छ ।